अन्तरिक्ष यात्रामा जाँदै जेफ बेजोस, नर्भस नभएको प्रतिक्रिया
विश्वका सबैभन्दा धनी व्यक्ति तथा अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस आज मंगलबार पहिलो अन्तरिक्ष यात्रामा जाँदैछन् । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यू शेर्फडमार्फत् बेजोस अन्तरिक्ष यात्रामा जान लागेका हुन् ।
उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षकी वाली फंक र १८ वर्षका एक युवक ओलिभर डायमेन रहनेछन् ।

No comments